नेपथ्य कन्सर्थमा पोखरेलीको साथ

पोखरा । बिहान झलमल्ल हिमाल देखेर म पोखराको मान्छेको धेरै दिनदेखिको न्यास्रो मेटियो’ नेपथ्यका गायक अमृत गुरुङले यसरी पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मंगलबार राति आयोजित कन्सर्टमा ठाउँसँगको आफ्नो सामीप्य प्रकट गर्नासाथ विशाल दर्शक घेरा खुशीले उत्तेजित भयो । उनले तमाम दर्शकका साथसाथै ब्याण्डलाई यसरी प्रस्तुतिको मौका जुराइदिने मानव सेवा आश्रमलाई धन्यवाद ब्यक्त गरे । त्यसपछि … Continue reading नेपथ्य कन्सर्थमा पोखरेलीको साथ